६ मंसिर, अर्घाखाँची । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अर्घाखाँचीमा कांग्रेसलाई राप्रपाले समर्थन गरेको छ । दुबै पार्टीका नेताहरुको मंगलबार बसेको संयुक्त बैठकमा यो सहमति भएको हो ।
चार बुँदे सहमति पत्रमा कांग्रेस अर्घाखाँचीका कार्यवाहक सभापति शान्ता भण्डारी र राप्रपा अध्यक्ष दीपक कुँवरले हस्ताक्षर गरेका छन् ।
प्रदेशसभामा राप्रपा अध्यक्ष दीपक कुँवर …