वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको छूट योजना

काठमाडौं । कुमारी बैंकले २२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधा प्रवाह गर्न प्रतिबद्ध रहेको बैंकले जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न योजना सार्वजनिक गरेकोे छ । योजनाअनुसार सम्पूर्ण बचत खातामा लकर मार्जिनमा ७५ प्रतिशत छूट दिइने बताइएको छ । बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नि:शुल्क दर्ता तथा वार्षिक शुल्कमा छूट प्रदान गर्ने भएको छ । प्रारम्भिक बीज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ मुद्दती’ खातासमेत सञ्चालनमा ल्याइएको जानकारी बैंकले दिएको छ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

काठमाडौं– कुमारी बैंकले बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत […]

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट र […]

कुमारी बैंकको आकर्षक योजना सार्वजनिक

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।

कुमारी बैंकको आकर्षक योजना सार्वजनिक

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।

कुमारी बैंक लिमिटेड विशेष छुट योजना

कुमारी बैंकले सीजी डिजिटल एण्ड एलजी शोपीबाट सामान खरिद गर्दा बैंकको ग्राहकहरूले छुट हुर्ने योजना ल्याएको छ।...

मुद्दति खातामा कुमारी बैंकको विशेष योजना

नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बिमा सुविधासहितकोे कुमारी जीवन बिमा मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत बैंकले मुद्दति रकम बराबरको आवधिक जीवन बिमा सुविधा नि:शुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकले मुद्दति रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बिमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्ने […]

कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

नेपालमै पहिलोपटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे 'कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना' सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकमबराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ ।

कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क

डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना प्रस्तुत गरेको छ । यो योजनाअन्तर्गत् कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । यसका साथै ५ जनाले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ ।‘कुमारी स्मार्ट वान टु थ्री, […]