नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बिमा सुविधासहितकोे कुमारी जीवन बिमा मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत बैंकले मुद्दति रकम बराबरको आवधिक जीवन बिमा सुविधा नि:शुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकले मुद्दति रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बिमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्ने […]