कुमारी बैंकको नयाँ वर्ष योजना : मुद्दती निक्षेप सात वर्षमै दुई गुणा हुने 'कुमारी डबल धमाका'

कुमारी बैंकले नववर्ष २०७९ को अवसर पारेर कुमारी डबल धमाका नामक मुद्दती निक्षेप योजना ल्याएको छ ।  आफ्ना ग्राहकहरूलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो ।