काठमाडौँ। नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। गगनकुमार थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने संकल्प गरेको प्रवक्ता देवराज चालिसेले बताए। उनले पार्टी एकताबद्ध भएर चुनावमा होमिने पनि बताए। जेन-जीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न पार्टी केन्द्रित हुने उनको भनाइ छ। कांग्रेसलाई […]
काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो। विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुई वटा […]