सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी

३ असार, काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाउने क्रम जारी राखेका छन् । सभामुख अर्यालले रुलिङ गर्नुपर्नेमा नगरेको भनेर विपक्षी …