रास्वपाको महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदन लेखन उपसमिति संयोजकमा गणेश कार्की

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजक गणेश कार्की तोकिएका छन् । कार्की नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन उपसमितिले पार्टीको राजनीतिक दस्तावेज, सभापति रवि लामिछानेको राजनीतिक दस्तावेज लगायतका कुरामा संयोजनको कार्य गर्ने …