घट्न थाल्यो तरकारीको मूल्य

दसैं सुरु हँुदा आकासिएको तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही बढेपनि सोमबारदेखि घट्न थालेको हो । दसैंको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउलीलगायतका केही बस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।दसैंको […]

सम्बन्धित सामग्री

घट्न थाल्यो अदुवाको मूल्य, यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौ, १८ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ६०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका […]

आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो

निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो

बजारमा हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै

काठमाण्डाै - बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो । बजारमा आइपुगेकाे केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ । तितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै ताने बोडी, घ्यु सिमी, मटरकोसा, बन्दा, स्थानीय काउली, स्कुस, रायो साग लगायतका तरकारीमा पाँच रुपैयाँदेखि २० रुपैयाँको दरले मूल्य घट्दै गएको छ । काठमाण्डौ उपत्यका...

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य... The post २ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य appeared first on Purbeli News.

किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ ।  कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको खबर आर्थिक अभियान दैनिकमा छापिएको छ ।

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको

कालिमाटीमा कुन तरकारीको मूल्य कति?

केही समय अगाडि अस्वभाविकरुपमा आकाशिएको तरकारीको भाउ विस्तारै घट्न थालेको छ। निरन्तरका चुनावी गतिविधिले उत्पादन घटेको तथा स्थानीय स्तरमै खपत बढ्दा मूल्य बढेको सरोकारवालाहरुको भनाइ थियो। तर चौतर्फी आलोचना हुन थालेपछि सरकार तरकारी बजार अनुगमनमा निस्किएपछि भने तरकारीको मूल्य बिस्तारै घट्न थालेको हो। एक हप्ताको अघिको तरकारीको दर अहिले ३० प्रतिशतसम्मले घटेको छ। यस अवधिमा…

तरकारीको मूल्य अकासियो

एकराज गिरी पोखरा, असोज १८ गते । ठूलो चाड दसैँमा तरकारीको मूल्य अकासिएको छ । दसैँ सुरु भएदेखि नै बढेको तरकारीको मूल्य अहिले पनि घट्न सकेको...