काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतबाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन पारिजात स्मृति केन्द्रले माग गरेको छ । साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम सकम्बरी र सुयोगबीर राखिएको प्रति संस्थाले आपत्ति जनाएको हो। केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग कुनै पनि प्रकारले मेल नखाने […]