काठमाडौं, ३० चैत्र । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ । बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म ६ लाख ८३ हजारले हेरिसकेका छन् भने पाँच हजारले प्रतिकृया जनाएका छन् । सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । हिजो […]