कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो पाउमा लाको पाउजु हातमा सुनको चुरा तिमीलाई कल्ले किन्दियो…’ प्रकाश सपुतकाे शब्द, संगीत तथा स्वरमा रहेकाे गीत ‘सकम्बरी’ यतिबेला चर्चाको केन्द्रमा छ । कतिपयले यो गीत नारीद्वेषी भएको भन्दै विरोध गरिरहेका छन् भने कतिपयले सपुतको समर्थन गरिरहेका छन् । गीतले महिलालाई होच्याएको भन्दै सामाजिक सञ्जालमा […]