बंगलादेश ‘ए’ टिमसँग क्रिकेट सिरिज खेल्न नेपालको प्रस्ताव

काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दशैँ लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको हो । नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका लागि बंगलादेशसँग शृंखलाको प्रस्ताव […]