काठमाडौं: शिवरात्रीमा पशुपतिको दर्शन गर्न जाँदै हुनुहुन्छ?
त्यसो भए सवारी मार्गको ध्यान दिनुहोस्, तपाइँ लामो ट्राफिक जाममा पर्न सक्नुहुन्छ।
डाइभर्सन र केही स्थानमा निषेध गरेको छ।
माइक्रोबस तथा टेम्पोको लागि सुन्धाराबाट बौद्ध जोरपाटी पुग्न महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, नक्साल, सानो गौचरन सिफल, लामपोखर र गणेशस्थान, चावहिल हुदैँ जोरपाटी जाने