काठमाडौँ- सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ । ४० माइक्रोन भन्दा कम पातला प्लाष्टिक झोला कोभिड-१९ महामारीपछि अनुगमनमा केही खुकुलो भएकाले बिक्री वितरणमा वृद्धि भएकाले रोक लगाउने भएको हो ।
४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाले वाताव...