काठमाडौं : सरकारले वातावरण प्रदूषण रोक्न ०७२ वैशाख १ मा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगायो। प्रतिबन्ध लगाएको ५ वर्ष पूरा भइसके पनि अझै यी पातला प्लाष्टिक बजारमा छ्यापछ्याप्ती प्रयोग भइरहेकै छन्।०७८/७९ को बजेटमार्फत सरकारले ०७८ साउन १ देखि यस्ता प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरे पनि लागू हुन सकेन। अहिले सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातला प्लाष्टिकका झोला प्रयोगमा २१ दिनभित्र रोक लगाउन सरकारलाई अन्तरिम आदेश दिएको छ।सर्वोच्चका न्याया