आज शाेक बिदा, त्रिविका परीक्षा नराेकिने

कास्कीको पोखरामा हिजाे भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए । उनले आज सूचना […]

एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आज

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ। ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्य

आजबाट एसईई परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्

पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौँ, ७ माघ: पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज हामी बैठक बसिरहेका र नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय उनले बताए । […]

आज र भोली हुने त्रिविको परीक्षा नरोकिने

काठमाडौं, माघ ७ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने विज्ञान संकायको र भोली हुने व्यवस्थापन संकायका परीक्षा यथावत सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । त्रिभुवन […]

आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

काठमाडौँ । आज कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीको परिक्षा हुने भएको छ। भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो। बोर्डका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । यस्ता परीक्षार्थी […]

इजरायली भाषा परीक्षा आज

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज (सोमबार) सुरु हुँदैछ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमाणित गरी भाषा परीक्षा लिन लागेको हो ।वैदेशिक रोजगार विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन प्रश्नपत्र नेपाली सेनाको सुरक्षामा राखिएको बताए […]