विकासको जिम्मा पाएको मन्त्रालयले नै खर्च नगरेको पाइयो (विवरणसहित)

विकासका कामको जिम्मा पाएका मन्त्रालयले नै खर्च नगरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–७८ को पहिलो चार महिनाको बजेट प्रतिवेदनअनुसार करिब एक दर्जन मन्त्रालयको पुँजीगत खर्च प्रगति १० प्रतिशतभन्दा कम छ । चालू आर्थिक वर्षको चार महिनामा तीन वटा मन्त्रालयले जम्मा १ प्रतिशत मात्र खर्चिएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।  

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयले आधा पनि खर्च गर्न सकेन बजेट

८ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको अवधिमा ४८.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । मन्त्रालय र मातहतका निकायले आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबरको बजेट पाएका थिए । तर, आवको अन्त्यसम्म मात्र ९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ मात्र खर्च […]

सरकारी खर्च घटाउन अर्थ मन्त्रालयले ल्याएको मापदण्डमा के के छ ?

काठमाडौं, माघ ५। अर्थ मन्त्रालयले सरकारी खर्च घटाउन ल्याएको नयाँ मापदण्डमा अत्यावश्यक बाहेकका स्वदेश÷विदेश भ्रमण निरुत्साहित गर्ने उल्लेख छ। सवारी साधन सर्भिसिङ गर्दा आवश्यक मात्र मोविल/लुब्रिक्यान्ट फेर्ने, सामान स्टक राख्ने, सकेसम्म पर्दा/कार्पेट/फर्निचर नयाँ नकिन्ने कुरा पनि मापदण्डमा राखिएको छ। पुस्तक/पर्चा छाप्न निरुत्साहन गर्ने, अतिआवश्यक बाहेकका सेमिनार नगर्ने, अति आवश्यक विना एसि/हिटर/पंखाको प्रयोग नगर्ने, बोतलको पानी निरुत्साहन गर्ने मापदण्डमा समेटिएको छ।

अर्थ मन्त्रालयले औँल्यायो लक्ष्यअनुसार बजेट खर्च हुन नसक्नुका तीन कारण

सार्वजनिक खर्चको व्यवस्थापन गर्ने मुख्य निकाय अर्थ मन्त्रालयले लक्ष्यअनुसार खर्च हुन नसक्नुका मुख्य तीन कारण औँल्याएको छ । मन्त्रालयले वित्तीय अनुशासन, विनियोजन दक्षता र कार्र्यान्वयन क्षमता कमजोर हुँदा लक्ष्यअनुसार सार्वजनिक खर्च...

मन्त्रालयले खर्च गरेनन्, अपजस मैले पाएँ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मन्त्रालयहरूले खर्च नगरेपनि अपजस भने आफूले पाएको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४९औं बैठकमा शर्माले विकासे मन्त्रालयबाटै खर्च नभएको, तर अपजस आफूले भोगेको बताएका हुन् ।‘अर्थमन्त्रीकै कारण पूँजीगत खर्च नभएको झैं गरिएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘खर्च विकासे मन्त्रालयले नगरेको हुन् ।’ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मंगलबार बसेको हो ।बैठकमा सहभागी प्रदेश मुख्यमन्त्रीहरूले साझा

विकासे मन्त्रालयले समेत सकेनन् बजेट खर्च गर्न, १६ प्रतिशत मात्र खर्च

काठमाडौं, माघ १ । आर्थिक वर्षको आठ महिना छुँदासमेत पुँजीगत खर्च जम्मा १६ प्रतिशतमा सीमित छ । पुँजीगत खर्च वृद्धिका लागि अर्थमन्त्रालयले विकासे मन्त्रालयलाई पटक पटक निर्देशन दिएपनि अधिकाशं विकासे मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत नघाउन सकेका छैनन् । विगतका वर्षहरुमा झैं यो वर्ष पनि अन्तिम समयमा मात्रै हुने भुक्तानी र असारे विकास यो वर्ष […]

विकास खर्च बढाउन अर्थ मन्त्रालयले थाल्यो ताकेता

काठमाडौं । अहिलेसम्म पुँजीगत (विकास) खर्च निराशाजनक बन्दै गएपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग ताकेता सुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरूलाई छलफलमा बोलाएर पुँजीगत खर्च बढाउन यस्तो ताकेता गरेका हुन् । छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले यही पुस महिनाभित्र आआफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत विकास खर्च गरिसक्न सम्बन्धित मन्त्रालयलाई […] The post विकास खर्च बढाउन अर्थ मन्त्रालयले थाल्यो ताकेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अर्थ मन्त्रालयले बनायो सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड

अर्थ मन्त्रालयले सरकारको सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड २०७८ जारी गरेको छ। मापदण्ड अनुसार स्रोत तथा वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी विदेश भ्रमण गर्न नपाउने भएको छ । अर्थ मन्त्रालयले सरकारी खर्च तथा वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन नगर्ने गरी मापदण्ड जारी गरेको हो। यसैगरी विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाको आधारमा भ्रमण गर्दा पनि नेपाल सरकारको स्रोतको उपयोग गर्न नपाइने जनाएको छ। तर द्विपक्षीय तथा वहुपक्षीय वार्ता वा अन्तर्राष्ट्रिय सङ्गठनबाट आयोजन...

गत आर्थिक वर्ष यी पाँच मन्त्रालयले गरे सबैभन्दा बढी पुँजीगत खर्च

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी पूजीगत खर्च पाँच वटा मन्त्रालयले गरेका छन्। अर्थ मन्त्रालयका अनुसार आफ्नो पुँजीगत बजेटमध्ये खानेपानी मन्त्रालयले ३६.८० प्रतिशत, भौतिक निर्माण तथा यातायात मन्त्रालयले ७५.०३ प्रतिशत, शहरी विकास मन्त्रालयले ८७ प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७.७९ प्रतिशत र उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले ६५ प्रतिशत पुँजीगत खर्च गरेका हुन्।

पर्यटनको वित्तीय खर्च एक प्रतिशतमात्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोश्रो चौमासिकसम्म चालू र पुँजीगत खर्च ५० प्रतिशत गरेको छ भने वित्तीय खर्च एक प्रतिशतमात्र भएको छ ।मन्त्रालयले पुँजीगत र चालू खर्चको लागि विनियोजन भएको ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँमध्ये २ अर्ब ४५ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले चालू खर्चमा ३ अर्ब ७५ […]

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार चालु वर्षको पहिलो चौमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेको छ । सहरी विकास मन्त्रालयले भने पहिलो चौमासिक अवधिमा १...