राष्ट्रिय युवा परिषदद्वारा १३ जिल्ला युवा समिति अध्यक्ष नियुक्त, शपथ पनि गराइयो (सूचीसहित)

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले विभिन्न १३ जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् । यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन थालेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।  हिजो सोहखुट्टेको एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको

राष्ट्रिय पोसाकमा शपथ लिन ओलीको निर्देशन

नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ।  एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित...

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

नेकपा (एमाले)ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन आफ्ना नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । यही पुस ५ गते एमालेले संसदीय दलको …

राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए शपथ

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाई शपथ दिलाएका हुन्। शपथपछि तिमिल्सिनाले दाहाललाई संघीय संसद्को लोगो प्रदान गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५…

नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ (तस्बिरहरु)

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो ।  दिगो विकास समितिको हलमा राष्ट्रियसभा सदस्य गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे । उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय […]

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान सिंहदरवारमा प्रधानमन्त्री देउवाले उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । शपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरुङले आजै पदभार पनि ग्रहण गरेका छन् । गत मङ्गलवार […]

सिंहदरबारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुको शपथ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाबाट सिंहदरबारमा बिहीवार शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरु सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई शपथ ग्रहण गराएका छन्। गत मंगलवारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा फुयाँल…

राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । यसअघि केपी ओली सरकारका पालामा नियुक्त

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् ।  प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराएका छन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए ।  सरकारले मंगलवार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।  ...