१० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग, नियुक्ति भएको ११ महिनापछि पदभार ग्रहण

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालले आइतबार पदभार ग्रहण गरेका छन् । नियुक्त भएको करिव ११ महिनापछि उनले पदभार ग्रहण गरेका हुन् । २०७७ फागुनमा नियुक्त भएका दाहालले कार्यालय अभावका कारण पदभार ग्रहण गरेका थिएनन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पहिलो तलाको एउटा कोठामा आफ्नो कार्यालय स्थापना गरेर उनले पदभार ग्रहण गरेका हुन् ।उनलाई २०७७ फागुनमा तत्कालीन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नियुक्त गरेका थिए । उनलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख

सम्बन्धित सामग्री

सम्पादकीय: तुइनकै भर कहिलेसम्म ?

२०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । त्यतिबेला १० महिना सत्ता चलाएका ओली २०७४ फागुनमा पुनः प्रधानमन्त्री बने, र साढे तीन वर्षसम्म सरकारमा रहे । त्यसयता शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार बनेको पनि एक वर्ष भइसक्यो ।