काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माण गरिएको जनाएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी ७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य भएको जानकारी गराए। जसअनुसार पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १३५ मध्ये ३ लाख ३७ हजार ३१९ वटा निजी...