सिन्धुली : भूकम्प गएको चार वर्ष पूरा हुँदा समेत सिन्धुलीमा ३७.६० प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ।
भूकम्पले जिल्लामा ४७ हजारभन्दा बढी निजी आवास, ४४८ वटा विद्यालय भवन र ५४२ वटा सरकारी तथा सामुदायिक भवनहरुमा क्षति पुगेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्भेक्षणबाट ३४ हजार १९१ जना लाभग्राहीको नाम ...