रसुवा : भूकम्पबाट क्षति बेहोरेका रसुवामा ७६ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका छन्। भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा जिल्लाका ७६ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माण सम्पन्न गरेका हुन्। राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाका प्रमुख भरत थापा ७६ प्रत...