काठमाडौं । अनलाइन सपिङ पोर्टल दराजमार्फत सामान खरिद गर्ने ग्राहकले नेपाल बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने भएका छन् । ३० कात्तिकमा पर्ने ८६औं वार्षिकोत्सवको अवसर पारेर बैंकले दराजसँग सम्झौता गरेको हो । यो योजना २५ कात्तिकदेखि ३ मंसिरसम्म लागु हुनेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान […]