सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री?

प्रदेश सरकारको नयाँ मुख्यमन्त्री को बन्ने भनेर चिया पसलदेखि सबैतिर चर्चा परिचर्चा चलिरहेको छ भने मुख्यमन्त्रीको दौडमा रहेका नेताहरू लबिङमा व्यस्त छन्।...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?

चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकार

बागमती सरकारको नेतृत्वमा एमाले र माओवादीको दाबी, को बन्ला मुख्यमन्त्री !

काठमाडौं, १४ पुष । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन टुटेर केन्दमा नयाँ राजनीतिक समीकरण बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । अब सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सातै प्रदेशमा सरकार बन्ने छ । त्यसैबीच बागमतीमा एमाले वा माओवादी कसले मुख्यमन्त्री पाउँछ भन्ने विषय […]

मधेश प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

२६ मंसिर, जनकपुरधाम । समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लविङ सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ । यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी […]

लुम्बिनी प्रदेशमा काे बन्ला मुख्यमन्त्री ?

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा सुरू भएको छ । समानुपातितर्फको समेत परिणाम आईसक्दा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्ने प्रष्ट भएसँगै राजनीतिक दलहरुको सरकार गठनको कसरतमा लागेका हुन् । यस पटक लुम्बिनी प्रदेश सरकारको साँचो साना दलहरुको हातमा पुग्ने देखिएको छ । यहि मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश […]

कर्णालीमा निरन्तरता कि नयाँ मुख्यमन्त्री !

समानुपातिक सहित ४० सांसद रहेको कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बहुमत भए पनि पहिलो कसको बन्ला ? सबैको जिज्ञासाको विषय रहेको छ।...

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र मध्ये सबै जिल्लाको मतगणना सकिएर परिणाम समेत आइसकेको छ । केन्द्रमा भने अहिलेको सत्ता गठबन्धन अनुसार भएमा सुदूरपश्चिम प्रदेश सरकार बनाउन गठबन्धनलाई सहज हुने देखिएकाे […]

कुनै दलको पनि एकल बहुमत नपुग्ने भएपछि मधेस प्रदेशमा कस्तो बन्ला गठबन्धन ?

दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको छ ।

को बन्ला सुदूरपश्चिमकाे मुख्यमन्त्री ?

गठबन्धन निरन्तर जाने अवस्था आएमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका दाबेदारमा माओवादीबाट खगराज भट्ट एक्ला व्यक्ति छन् । माओवादीमा अहिले उनी सबैभन्दा सिनियर र अवसर नपाएका पात्र हुन् ।