संघमा राजनीतिक समीकरण उल्टिँदा प्रदेशमा असर, सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री को बन्ला ?

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेशमा सहजै सरकार बन्ने परिस्थिती भएपनि केन्द्रमा समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ । केन्द्रमा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार बनाएको छ । माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले लगायत दलले समर्थन […]

सम्बन्धित सामग्री

को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै गण्डकी प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले यही पुस २५ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न हिजो बिहीवार आह्वान गर्नुभएको हो ।  प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि दाबी पेस गर्न आह्वान ...

बागमती सरकारको नेतृत्वमा एमाले र माओवादीको दाबी, को बन्ला मुख्यमन्त्री !

काठमाडौं, १४ पुष । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन टुटेर केन्दमा नयाँ राजनीतिक समीकरण बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । अब सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सातै प्रदेशमा सरकार बन्ने छ । त्यसैबीच बागमतीमा एमाले वा माओवादी कसले मुख्यमन्त्री पाउँछ भन्ने विषय […]

को बन्ला कर्णालीमा मुख्यमन्त्री : यस्ता छन् सम्भावित व्यक्तिहरू ?

सुर्खेत : नेपाली कांग्रेससँगको गठबन्धन तोडिएसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्दै आएको छ। अघिल्लो पटक सबैभन्दा बढी प्रदेशसभा सदस्यहरू भए पनि सरकारको नेतृत्व गर्न नपाएको नेकपा एमाले योपटक कर्णालीमा आफ्नो नेतृत्वमा सरकार बनाउन तीव्र रूपमा लागेको छ।उता माओवादी अहिले सत्ता गठबन्धनभित्रको ठूलो दल भएकाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै लबिङ तीव्र बनाएको छ। माओवादी र एमालेमा संसदीय दलका नेता समेत अहिलेसम्म टुंगो लागेको छैन। धेरै नेताहरूको चाहना भएका कारण दलको नेता सजिलै टु

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री?

प्रदेश सरकारको नयाँ मुख्यमन्त्री को बन्ने भनेर चिया पसलदेखि सबैतिर चर्चा परिचर्चा चलिरहेको छ भने मुख्यमन्त्रीको दौडमा रहेका नेताहरू लबिङमा व्यस्त छन्।...

कर्णालीमा निरन्तरता कि नयाँ मुख्यमन्त्री !

समानुपातिक सहित ४० सांसद रहेको कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बहुमत भए पनि पहिलो कसको बन्ला ? सबैको जिज्ञासाको विषय रहेको छ।...

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र मध्ये सबै जिल्लाको मतगणना सकिएर परिणाम समेत आइसकेको छ । केन्द्रमा भने अहिलेको सत्ता गठबन्धन अनुसार भएमा सुदूरपश्चिम प्रदेश सरकार बनाउन गठबन्धनलाई सहज हुने देखिएकाे […]

को बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसक्नै लाग्दा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ।...

को बन्ला लुम्बिनीको मुख्यमन्त्री ? दौडमा छन् यी नेता

२७ असोज, बुटवल । प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासंगै लुम्बिनीमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका माथिल्लो वरीयताका नेताहरुकै चर्चा छ । विगतमा प्रतिनिधि सभा सदस्य र संघीय सरकारमा मन्त्री भइसकेका कतिपय नेताहरु मुख्यमन्त्री बन्ने […]

पाकिस्तानमा को बन्ला प्रधानमन्त्री ?

एजेन्सी, २८ चैत्र । पाकिस्तानमा प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुने भएको छ । प्रतिष्पर्धामा त्यहाँको पञ्जाब प्रान्तका पूर्व मुख्यमन्त्री सेहवाज सरिफ र पूर्व विदेशमन्त्री साह महमुद कुरेसी छन् । सरिफ पूर्व प्रधानमन्त्री नवाज सरिफका भाई हुन् । कुरेसी पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको दल पाकिस्तान तेहरिक इ इन्साफका नेता समेत हुन् । अविश्वासको प्रस्ताव पारित […]