स्वास्थ्य मन्त्रीसहितको ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगे देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य मन्त्री विरोध खतिवडासहितको टोली लिएर भारतको नयाँ दिल्ली पुगेका छन्। तीन दिने भ्रमणको सिलसिलामा देउवा शुक्रबार दिउँसो दिल्ली पुगेका हुन्।
RajdhaniDaily.com | काठमाडौँ । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै छन् । भारतको -
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री प्रचण्डको यो पहिलो भारत भ्रमण हो ।प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...
युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि दिल्ली जान लाग्नु भएको हो । भाजपाले प्रत्येक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ दिल्ली जान लाग्नुभएको जनाइएकाे छ । भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष […]
आज मिति २०७८ साल चैत महिनाको १८ गते शुक्रबार । आज दिनभरका मुख्य-मुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ ।१. दिल्लीमा देउवाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिल्ली पुगेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत् दिल्ली उडेका थिए ।भारत भ्रमणमा निस्किए प्रधानमन्त्री शेरबहादुर देउवा, तस्बिरमा हेर्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भ
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि आज शुक्रवार दिउँसाे भारत पुग्नुभएको छ । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुग्नुभएको हो ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल एअरलाइन्सको विमानमार्फत भारत गएको हो ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषि...
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र […]
भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले स्थापनाको एक दशकमै उल्लेख्य सफलता हासिल गरेको छ । सन् २०१२ मा स्थापित यो दलले दिल्ली विधानसभा निर्वाचनमा लगातार विशाल जित हासिल गर्दै दोस्रो पटक सरकारको नेतृत्व गरेको छ भने हालै पञ्जाब विधानसभा निर्वाचनमा पनि पूर्ण बहुमतको सरकार गठन गर्नेगरी जनादेश पाएको छ ।यता, नेपालमा भने वैकल्पिक राजनीतिक शक्ति भनिएका दलहरु आफ्नो अस्तित्व जोगाउनै संघर्षरत देखिन्छन् । नेपालमा अहिले पनि ठुला राजनीतिक दलकै प्रभाव देखिन्छ । २०७४ सालको स्थानीय तहको पूर्वसन्ध्यामा
नयाँ दिल्ली । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्। कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् ‘मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।’