भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले स्थापनाको एक दशकमै उल्लेख्य सफलता हासिल गरेको छ । सन् २०१२ मा स्थापित यो दलले दिल्ली विधानसभा निर्वाचनमा लगातार विशाल जित हासिल गर्दै दोस्रो पटक सरकारको नेतृत्व गरेको छ भने हालै पञ्जाब विधानसभा निर्वाचनमा पनि पूर्ण बहुमतको सरकार गठन गर्नेगरी जनादेश पाएको छ ।यता, नेपालमा भने वैकल्पिक राजनीतिक शक्ति भनिएका दलहरु आफ्नो अस्तित्व जोगाउनै संघर्षरत देखिन्छन् । नेपालमा अहिले पनि ठुला राजनीतिक दलकै प्रभाव देखिन्छ । २०७४ सालको स्थानीय तहको पूर्वसन्ध्यामा