सुकी पहिलो पटक प्रभावित राखिन राज्यको भ्रमणमा :: Pahilopost.com

म्यानमार :  म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छन्।  सुकीको भ्रमण पूर्व निर्धारित तालिका विनै भएको हो। विना कुनै सूचना बिहीबार बिहान उनी राखिन पुगेकी अधिकारीहरुले जानकारी दिएका छन्। म्यानमारको उत्तरी राखिन राज्यमा गत अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो।

सम्बन्धित सामग्री

आत्महत्या दुरुत्साहन कसूरमा कैंद र जरिवाना

चार छोराछोरी सहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्ष अघि आत्महत्या गरेको घटनामा आत्महत्या दुरुत्साहन कसुरमा मानसिंहलाई उक्त फैसला सुनाईएको हो।...

वकीटकीको मुद्दामा सुकी दोषी करार

आङ साङ सुकीलाई वकीटकीसँग स‌लग्न मुद्दामा चार वर्ष जेल सजाय सुनाइएको छ । गत फेब्रअुरीमा सत्ताच्यूत गरिएकी सुकीलाई लाइसेन्सबिनाको वकीटकी बोकेको आरोपमा म्यानमारको अदालतले दोषी पाएको रोयटर्स र एएफपी समाचार एजेन्सीले जनाएका छन् ।सेनाले सत्ता हातमा लिए यता ७६ वर्षीय नोबल शान्ति पुरस्कार विजेता सुकी हिरासतमा नै रहेकी छन् । उनीलाई एक दर्जनभन्दा मुद्दामा १०० वर्षभन्दा बढी जेल सजाय माग गरिएको छ । सुकीले सबै आरोपहरुलाई अस्वीकार गर्दै आइरहेकी छन् ।यसअघि अर्को मुद्दामा पनि सुकीलाई चार वर्षको जेल सजा

सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार

एजेन्सी – म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ। सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ । फेब्रुबरीमा सेनाको कुपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छोडेकी छन् । […]

पहिलोपटक अदालतमा देखिइन् सेनाको नजरबन्दमा रहेकी आङ सान सुकी

म्यान्मारको सेनाको नजरबन्दमा  रहेकी नेता आङ सान सुकी पहिलो पटक अदालतमा देखा परेकी छन्। गत फेब्रुअरीमा सेनाले म्यानमारमा कू गरेपछि सुकीलाई नियन्त्रणमा लिएको थियो।

नेतृ सुकी स्वस्थ रहेको म्यानमारको सेनाको दाबी

९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् । सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा […]

‘सुकी आफ्नै घरमा ठिकठाक छिन, छिट्टै अदालतमा पेश गर्छाैँ’ - सेनाप्रमुख

काठमाण्डाै – म्यानमारका सैन्य प्रमुख मिन आङ ह्याल्इनले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई छिट्टै अदालतमा पेश गर्ने बताउनु भएको छ ।उहाँले सुकीको अवस्था ठिकठाक रहेको भन्दै छिट्टै अदालतमा पेश गर्ने बताउन भएको हो । हङकङमा रहेको चिनियाँ भाषाको एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले सुकी स्वस्थ रहेको र उहाँ  आफ्नै घरमा रहेको बताएका बीबीसीले जनाएको छ । म्यामारमा सैन्य कू भएपछि सेनाका प्रमुखले अन्तरवार्ता दिएको यो पहिलो पटक हो । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेको सेनाले असन्तुष्टि जनाउँदै ...

अल्पसंख्यक रोहिंग्या मार्न सेनालाई सघाएकी सुकी अब के गर्लिन् ?

एक समयमा ढाल बनेर उभिएको पश्चिमा जगतमा यतिखेर आङ सान सुकीका समर्थक शून्य बराबर छन्।सन् २०१८ मा रोहिंग्या मुसलमानमाथि नरसंहार भयो। त्यसको एक वर्षपछिसम्म सुकी आफ्नो क्याबिनेटमा सहभागी सैन्य शासकको प्रसंशा गरेर कहिल्यै थाक्दिनथिन्।विश्वले नै रोहिंग्यामाथि भएको अत्याचारविरुद्ध आवाज उठाउँदा म्यानमारकी यी मानव अधिकारवादी पहिचान बनाएकी नेतृ दमनकारी सेनाको प्रतिरक्षामा ढाल बनेर उभिइरहेकी थिइन्। सुकी र सेनाप्रमुख (हाल सैन्य शासक) मिन आंग ह्वाइंग ।सैनिक शासकको समर्थनमा लिप्त भएकी सुकील

म्यानमारमा सैनिक कू हुँदा थाहै नपाई नाचिरहेकी युवतीको भिडिओ भयो भाइरल

राजधानी नेपिदअमा रहेका सांसदहरूलाई नियन्त्रणमा लिन सैनिक गाडीहरू गएका हुन्। त्यसअघि सेनाले सर्वोच्च नेता आङ सान सुकी र राष्ट्रपति विन मिन्टलाई नियन्त्रणमा लिइसकेको थियो।

स्वदेश फर्किइन् सुकी

काठमाडौं ।  एसिया प्यासिफिक समिटमा भाग लिएर म्यान्मारकी  स्टेट काउन्सिलर आङ सान सुकी आइतबार स्वदेश फर्किएकी छन्।     प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सुकी यही मसिर  १३ गते ...

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौंमा

काठमाडौं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी काठमाडौं आइपुग्नुभएको छ ।  नोबेल पुरस्कार विजेता नेतृ सुकी ‘एसिया प्यासिफिक समिट’मा भाग लिन बिहीबार बिहान काठमाडौं आइपुग्नु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नु भएको थियो...