प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित

बाँके, साउन १६। हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको बताए । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी […]

सम्बन्धित सामग्री

थुनुवा भागेपछि तीनजना प्रहरी निलम्बित

काठमाडौं । धनुषामा ६ थुनुवा भागेको घटनामा तीनजना प्रहरी निलम्बित भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अशोककुमार मण्डलसहित तीन जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । माघ १५ गते राति हिरासतबाट ६ जना थुनुवा भागेको समयमा डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार […]

हिरासतमा रहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बित

बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन्। प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए। बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट…

हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरी मुद्धा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता […] The post हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

काठमाडौँ । मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रवीण चौलागाईँ निलम्बित भएका छन् ।  मुद्दा शाखामा कार्यरत चौलागाईं विरुद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्।  बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार प्रहरी आचरण विपरीतका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको […]

हिरासतमा रहेकी महिलालाई दुर्व्यवहार गर्ने असई निलम्बित

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलागाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागि हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको

प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित

बाँके । हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिनुभयो । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी […]

बलात्कार प्रयास आराेपमा असई निलम्बित

नेपालगञ्ज – बलात्कार प्रयास आराेपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईलाई निलम्बन गरिएको छ। बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईलाई निलम्बन गरिएको जानकारी दिए। चौलागाईविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास […]

मदिरा चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

जनकपुरधाम । मदिरा चोरेको आरोपमा सिराहा प्रहरीले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले […]

मदिरा पसलबाट भोड्का चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित

मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल (एसके मदिरा) मा होहल्ला भएकाले सञ्चालक सहितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो क्रममा पसलका सञ

आपत्तिजनक अवस्थामा भेटिएका असई र प्रहरी जवान निलम्बित

गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् ।  स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई  बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले  जानकारी दिए  । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ