हिरासतमा रहेकी महिलालाई दुर्व्यवहार गर्ने असई निलम्बित

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलागाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागि हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको

सम्बन्धित सामग्री

हिरासतमा रहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बित

बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन्। प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए। बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट…

रक्षक नै भक्षक भएपछिः थुनुवालाई बलात्कार प्रयास गर्ने असईविरुद्ध मुद्दा

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

कोहलपुरका असई चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता

रुपन्देही । हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । उनीविरुद्ध शनिबार जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले असई चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको […]

मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई पक्राउ

रुपन्देही । हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाई पक्राउ परेका छन् । ती महिला बहुविवाह मुद्दामा साउन ११ गते पक्राउ परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय बाँकेले असइ चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ । […]

हिरासतमा रहेकी महिलामाथि करणी गरेकाे आराेपमा असई पक्राउ

नेपालगञ्ज – प्रहरी हिरासतमा रहेकी महिलालाई सोधपुछका बहानामा राती २ बजे कोठामा बोलाएर यौन दुर्व्यवहार गरेकाे आराेपमा एक असई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईले हिरासतमा रहेकी एक महिलालाई करणी गरेकाे आराेपमा उनलाई पक्राउ गिरएकाे हाे। पीडित महिलाको जाहेरीको आधारमा असई चौलागाईविरुद्ध करणीकाे मुद्दा दर्ता गरी उनलाई हिरासतमा […]

हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको कसुरमा असई पक्राउ

प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई)लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।असई

मदिरा सेवन गरी रेस्टुरेन्टका संचालकमाथि दुर्व्यवहार गर्ने असई पक्राउ

काठमाडौं : नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन्। पक्राउ पर्नेमा महानगरीय अपराध महाशाखामा कार्यरत कपिल शाही रहेका छन्। उनलाई बानेश्वर प्रहरीले पक्राउ गरेको हो। मंगलबार साँझ बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा मदिरा सेवन गरेर संचालकमाथि नै दुर्व्यवहार गरेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थि...