टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउने सूत्र

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि आजका आमसमस्या हुन् । यसका प्रमुख कारणमा बेरोजगारी, अभाव, गरीबी आदि नै पर्छन् । यसबाट खासगरी तेस्रो विश्व अर्थात् अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । हाल वैदेशिक रोजगार पनि यसको थप कारण बन्न पुगेको छ । घरबास बन्धकी राखेर वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ ।  विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यक...

सम्बन्धित सामग्री

युवावयमै ‘एन्जाइटी, डिप्रेसन’

चिकित्सकले नेपालमा १५ देखि ३९ वर्ष उमेर समूहमा बढी मात्रामा एन्जाइटी र डिपे्रसनको समस्या रहेको औंल्याएका छन् ।...

युवावयमै ‘एन्जाइटी, डिप्रेसन’

चिकित्सकले नेपालमा १५ देखि ३९ वर्ष उमेर समूहमा बढी मात्रामा एन्जाइटी र डिपे्रसनको समस्या रहेको औंल्याएका छन् ।...

मास  संक्रमणले बढाउँदै छ डिप्रेसन

कोभिड महामारीका कारण यस वर्ष विश्वभर एन्जाइटी र डिप्रेसन २५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मास डिप्रेसनका कारण निम्तिने तनाव व्यवस्थापन नहुँदा मानसिक रोगको दर प्रत्येक वर्ष...

कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा देखियो डिप्रेसन

काठमाडौँ । नेपालमा कोभिड-१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो । यस्तै, ३७.५ प्रतिशतमा एन्जाइटी, ३३.९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो । सन् २०२१ को मध्यमा […]

‘मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिनु हुँदैन’

मानसिक स्वास्थ्य एउटा स्वास्थ्यको अभिन्न अङ्ग हो। जसरी शारीरिक रूपमा स्वस्थ रहन आवश्यक पर्दछ त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु पर्दछ। सबै स्वास्थ्य समस्यालाई आधार मान्ने हो भने मानसिक स्वास्थ्यले एक तिहाई भागलाई ओगटेको छ। यो समस्या बालबालिकादेखि वृद्धवृदासम्म हुने गरेको छ। यो समस्यालाई विज्ञले दुई प्रकारमा विभाजन गरेका छन्। पहिलादेखि नै एन्जाइटी डिप्रेसन उदासिनता […]

कोरोना महामारीपछि बढ्दैछ मानसिक समस्या

यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।

कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि

कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।

जब बुवाआमा झगडा गर्छन्

सन् २०१२ मा अमेरिकन जर्नल चाइल्ड डेभलोपमेन्टमा प्रकासित एक रिपोर्ट अनुसार सानै उमेरदेखि बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरुमा पछि मानसिक समस्या देखापर्ने गर्छ । उनीहरुमा डिप्रेसन, एन्जाइटी जस्ता समस्या निम्तने भय रहन्छ । त्यती मात्र होइन, बुवाआमाको झगडाको कारण उनीहरुमा केही नयाँ सिक्ने र बुझ्ने क्षमतामा पनि कमी आउँछ । उनीहरु इमोशनली डिस्टब्र्ड हुनपुग्छन् । […]