कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा देखियो डिप्रेसन

काठमाडौँ । नेपालमा कोभिड-१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो । यस्तै, ३७.५ प्रतिशतमा एन्जाइटी, ३३.९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो । सन् २०२१ को मध्यमा […]

सम्बन्धित सामग्री

तनाव व्यवस्थापन गर्ने ओशो महोत्सव भोलि टुँडिखेलमा

काठमाडौँ – सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित […]

कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि

कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।