कैलालीः जिल्ला अदालत कैलालीले दुई नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।
जानकी गाउँपालिकामा विजया दशमीको मेला हेर्न गएका किशोरको समूहबाट दुई किशोरीलाई बन्धक बनाइ ७ जनाले सामूहिक बलात्कार गरेका थिए। जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले बिहीबार घटनामा संलग्न…