राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालय अब व्यवसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यवसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताए । अर्थमन्त्री पौडेलले राजस्व स‌ंकलन र पुँजीगत खर्चका लागि अझ […]

सम्बन्धित सामग्री

अर्थले भन्यो : राजस्व संकलन सुधारोन्मुख छ

२२ चैत, काठमाडौं । आन्तरिक रुपमा वित्तीय दबाबका बाबजुद राजस्व संकलन सुधारोन्मुख रहेको अर्थ मन्त्रालयले बताएको छ । अर्थसचिव तोयम रायले यस्तो जानकारी गराएका हुन् । नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए । राजस्व संकलनमा सुधार हुने अपेक्षा गरिएको […]

महँगा वस्तुको आयातमा कडाइ गर्दा राजस्व संकलन प्रभावित

काठमाडौं । सरकारले गाडी र मोबाइल जस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सारकाे राजस्व संकलन प्रभावित भएको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको हाे । यसको असर राजस्वमा परेको छ । अर्थ मन्त्रालयका अनुसार गत असोज महिनासम्ममा २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको ३ […]

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।  अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।  अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ क

सात महिनामा एक अर्ब १२ करोड राजस्व संकलन

पोखरा-गण्डकी प्रदेशको यातायात क्षेत्रबाट चालु आर्थिक वर्षको माघ मसान्तरसम्म ७ महिनामा एक अर्ब १२ करोड राजस्व संकलन भएको छ ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो तथ्यांक सार्वजनिक गरे । कास्कीमा सवारी कर तथा अन्य गरी चालु आर्थिक वर्षको ७ महिनामा ६३ करोड ९६ लाख राजस्व संकलन भएको […]

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

चालू आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी […]

सात खर्बभन्दा बढी राजस्व संकलन

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा कूल ७ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयकाअनुसार २०७७ चैत मसान्तसम्म राजस्वतर्फ ६ खर्ब ३६ अर्ब ६९ करोड, गैरकर राजस्व तर्फ ४७ अर्ब १७ करोड र अन्य प्राप्तितर्फ ३५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ महिना महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो समय गति लिएसँगै भन्सारबाट उठ्ने राजस्वमा वृद्धि भएको हो । अर्थ मन्त्रालय भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई माघमा १३ […]