‘प्लाजा ग्रुप’का प्रबन्ध निर्देशक युवराज श्रेष्ठ करिब दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न छन् । होटेल संघ नेपाल (हान)का कार्यकारी सदस्यसमेत रहेका श्रेष्ठ खेलकुदका विविध संगठनमा समेत आबद्ध छन् । खेल...पूरा पढ्नुहोस् »
पर्वत : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औँ हिसान स्पोर्टस् मिटको तयारी पूरा भएको छ।शिक्षाको विकाससँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अघि बढाउन आयोजना गरिएको स्पोर्टस् मिटको सम्पूर्ण तयारी पूरा भएको हिसान कास्कीले जनाएको छ। स्पोर्टस् मिटअन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालय गरी विभिन्न चार खेलका छुट्टाछुट्टै प्रतिस्पर्धा आयोजना हुनेछन्।हिसान स्पोर्टस् मिट मंसिर १४ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान कास्कीका निवर्तमा
घरेलु टोली गौरीगंगा ११ स्पोर्टस् क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा गौरीगंगाले डोटी क्लबलाई ३–१ ले हराउँदै अन्तिम आठको स्थान...
नौ बुँदे घोषणा जारी गर्दै स्पोर्टस् लिडर्स समिट धुलिखेल–२०२३ सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको दुईदिने कार्यक्रमले खेलकुद विकास ऐनको व्यवस्थाअनुसार खेलकुद संस्थाको स्वायत्तता (स्पोर्टस् अटोनमी)को भावना चल्नुपर्ने...
रेस्लर भगवती खड्का (युनिका)को नेतृत्वमा सात सदस्यीय भक्तपुर जिल्ला स्पोर्टस् युनियन गठन भएको छ । जी फन्टका अध्यक्षसमेत रहेको मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्वअध्यक्ष विनोद श्रेष्ठ, स्पोर्टस् युनियन नेपालका केन्द्रीय अध्यक्ष...
एन्फाले पहिलोपटक आयोजना गरेको ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्टस् क्यासललाई दिलाउने क्रममा किशोर गुरुङले ह्याट्रिक गरे, उपाधि विजेता क्यासलले १० लाख तथा उपविजेता शंखमूलले पाँच लाख पाएका छन्
अखिल नेपाल...
केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष...