इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा बिहीबारदेखि इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिप बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको हलमा बिहीबारदेखि शुरु भएको हो । यू१३ ब्वाईजतर्फ अच्युत ढुंगेल, प्रनिश कार्की, सुहम कार्की, आयुष मगर, रिजन मगर, शिशिर राना, आदित्य […]

सम्बन्धित सामग्री

सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधि

१ माघ, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु-१५ तर्फको पुरुषतर्फ सुविन श्रेष्ठ र महिलातर्फ रिहाना शेरचन काठमाडौंमा सम्पन्न योनेक्स सनराइज इनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि हात पारेका छन् । सुविनले आज सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले […]

राहुल केसीको अध्यक्षतामा इनास अमेरिकामा नयाँ कार्यसमिति

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी राहुल केसी निर्वाचित भएका छन् । यस अघि इनास अमेरिकाको राष्ट्रिय महासचिव रहेका राहुल केसी यसपटक अध्यक्षमा निर्वाचित भएका हुन् । अमेरिकाको मेरिल्याण्ड राज्यामा सम्पन राष्ट्रिय अधिवेशनबाट राहुल केसी दुई वर्षका लागि अध्यक्ष पदमा चयन भएका हुन् । उनको अध्यक्षतामा १३ जनाको […] The post राहुल केसीको अध्यक्षतामा इनास अमेरिकामा नयाँ कार्यसमिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इनास अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अघिल्लो कार्यसमितिमा महासचिव रहेका केसी २०२३/२०२५ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रीता श्रेष्ठ र अंकुश नेपाल, महासचिवमा प्रकाश नेपाल, […]

इनास जर्मनीको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ

बार्सिलोना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनीको अध्यक्षमा लेजुना श्रेष्ठ गोपाली निर्वाचित भएकी छिन्। गत शनिवार जर्मनीको बर्लिनमा सम्पन्न समाजको तेस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति बनेको हो। कार्यसमितिको उपाध्यक्षमा अमृता गौतम र डा. सुनिल हमाल, महासचिवमा ज्योति ढुङ्गाना ,सचिवमा मनिष लामिछाने र कोषाध्यक्षमा श्रीया महर्जन चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरुमा […]

इनास अपी स्पाेर्ट्स जुनियर ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू११, यू१३ र यु१५ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर […]

इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’

९ भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ आयोजना गरिएको छ। हरितालिका तीजको अवसरमा शनिबार भियानामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । नारीहरुको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्‍न आकर्षक पुरस्कार वितरण गरिएको थियो। १० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी […]

इनासको अध्यक्षमा बरूवाल निर्वाचित

संसारभर छरिएका नेपाली कलाकारहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अध्यक्षमा पुष्प बरुवाल निर्वाचित भएका छन्।

कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

वाशिंटन डिसी । अमेरिका भ्रमणमा रहेका ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का तर्फबाट अमेरिकाको भर्जिनिया राज्यमा सम्मान गरिएको छ । दशैं तथा तिहारको अवसर पारी ‘बृहत् दशैं तिहार मेला २०२१’ का अवसरमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा कलाकार श्रेष्ठलाई सम्मान गरिएको हो । इनास भर्जिनिया अध्यक्ष कलाकार राहुल केसी तेजेन्द्र, इनास अमेरिका […]

कन्हैया सिंहको नेतृत्वमा इनास अमेरिकाको नयाँ कार्यसमित

काठमाडौं । अमेरिकाको भर्जिनियाँमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको तेस्रो अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । इनास विश्वका ७० राष्ट्रमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरूको बृहत् संस्था हो । इनास अमेरिकाको केन्द्रीय अध्यक्षमा गायक तथा संगीतकार कन्हैयासिंह परियार चयन भएका हुन् । सिंहको अध्यक्षतामा इनास अमेरिकाको १७ जनाको केन्द्रीय कार्यसमिति […] The post कन्हैया सिंहको नेतृत्वमा इनास अमेरिकाको नयाँ कार्यसमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सन्त कुमारको सम्झनामा इनासले गायन तथा नृत्य प्रतियोगिता गर्ने

वार्सिलोना । स्वर्गीय सन्तकुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ‘दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ। इनास युरोपका संयोजकसमेत रहेका स्वर्गीय थापाको सम्झनामा भर्चुअल माध्यमबाट नै प्रतियोगिता हुन लागेको हो। डेनमार्कमा निवासी थापाको डेढ महिनाअघि ब्लड क्यान्सरका कारण ४१ वर्षको उमेरमानै निधन भएको थियो। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त […]