रेस्लर भगवतीको  नेतृत्वमा स्पोर्टस् युनियन

रेस्लर भगवती खड्का (युनिका)को नेतृत्वमा सात सदस्यीय भक्तपुर जिल्ला स्पोर्टस् युनियन गठन भएको छ । जी फन्टका अध्यक्षसमेत रहेको मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्वअध्यक्ष विनोद श्रेष्ठ, स्पोर्टस् युनियन नेपालका केन्द्रीय अध्यक्ष...

सम्बन्धित सामग्री

संविधान दिवसमा काठमाडौं रेस हुने

आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस २०७९ हुने भएको छ । संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन भन्ने मुल नाराका साथ यहि असोज ३ गते नेपाल एथलेटिक्स संघ, सहित स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटी) को आयोजनामा ५ कि.मि. दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, थापाथली, माइतीघर

संविधान दिवसमा काठमाडौं रेस

काठमाडौं (हाम्रो खेलकुद) – आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस हुने भएको छ । रेस ३ असोजमा हुनेछ । नेपाल एथलेटिक्स संघ, सहिद स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटि) को आयोजनामा ५ किमि दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, […]

कराँतेका १७ खेलाडीले भारतमा प्रतिस्पर्धा गर्ने

भैरहवा – वैशाख १० र ११ हुने स्पोर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन्  । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख […]

'टिम अफ द इयर' अवार्ड राष्ट्रिय फुटबल टिमलाई

पल्सर स्पोर्टस् अवार्ड ०७७ को ‘टिम अफ द इयर’ मंगलबार नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रदान गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली टिमले वर्ष ०७७ मा काठमाडौंमा भएको थ्री नेसन्स कप जितेको थियो ।

थापाको स्पोर्टस् अर्गनाइजेसनलाई हेटौडा उपमहानगरको २५ लाख

हेटौडा (हाम्रो खेलकुद) – आर्थिक अनियमितताको अभियोगमा विश्व फुटबल महासंघ (फिफा) बाट १० वर्ष फुटबल गतिविधि गर्नबाट प्रतिबन्ध लगाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाको नेतृत्वमा रहेको संस्थासँग हेटौंडा उपमहानगरपालिकाले खेलकुद गतिविधिका लागि २५ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । एन्फा अध्यक्ष हुँदा पदको दुरुपयोग तथा आर्थिक अनियमितता गरेको भन्दै […]