सहिद स्माकर ‘ए’ डिभिजन टोली मच्छिन्द्र क्लबले बागमती गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको छ । मच्छिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ,...
हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र क्लब र राइटलेन एजुकेसन बागमती युथ क्लबको उद्घाटन खेलसँगै मंगलबार छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। मकवानपुरको बागमती गाँउपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिता हुनेछ ।बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ए डिभिजनका ६ सहित १० […]
The post बागमती गोल्डकप आज सुरु हुँदै first appeared on हाम्रो खेलकुद.
फागुन १ गतेदेखि हुने छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी...
पहिलो सहभागितामै अमेरिकाको भुट्निज स्पोर्टस क्लब बागमती गोल्डकप पाँचौ संस्करणको फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा तेस्रो संस्करणको विजेता टोली जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै भुट्निजले...
हेटौंडा : सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो।
खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल…
हेटौंडा : मोफसलको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो।
प्रतियोगिताको पाँचौँ संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो। बागमती गाउँपालिका खेलकुद…
मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
आयोजक समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको...