एसियन खेलकुदमा पदकधारी मेनुका राजवंशीलाई विराटनगरमा स्वागत

मेरङ – चीनमा सम्पन्न १९औं एसियन खेलकुदमा पदक विजेता मेनुका राजवंशीलाई विराटनगरमा स्वागत गरिएको छ। चीनको हाङझाउमा सम्पन्न एशियन खेलकुदमा कबड्डीतर्फ कास्यपदक हासिल गर्न सफल टोलीको नेतृत्व मोरङ जहँदा गाउँपालिकाकी राजवंशीले गरेकी हुन्। विहीबार विराटनगर आएकी राजवंशीलाई विमानस्थलमा स्वागत गर्न प्रदेश खेलकुद विकास बोर्ड, खेलकुद पदाधिकारी र खेलकर्मीको उपस्थिति थियो। सोही क्रममा राष्ट्रिय कबड्डी टोलीको […]

सम्बन्धित सामग्री

पदक विजेता तेक्वान्दो खेलाडीलाई विराटनगरमा सम्मान

मोरङ – पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता तेक्वान्दो खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ। आइ.टि.एफ तेक्वान्दो संघले बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश १ बाट पदक विजेता ९ जना खेलाडीसहित वर्षको उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो। प्रदेश १ ले पोखरामा सम्पन्न नवौंमा ३ स्वर्ण, २ रजत र ४ कास्य गरि ९ पदक जितेको थियो। […]

आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायम

कास्की । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ । तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ । तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो । प्रतियोगिताका मिडिया […]

आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन

बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।…

प्रदेश–१ बाट नवौं राष्ट्रिय खेलकुदका लागि ७०६ खेलाडी छनोट

मोरङ – प्रदेश १ बाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा ७ सय ६ जनाले सहभागिता जनाउने प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ। विराटनगरमा शनिबार राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी एवं प्रदेश खेलाडी छनोट समापनका क्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशमा गरिएको छनोटबाट ७ सय ६ जनाले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने बताएका हुन्। सहिद […]

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगर :  विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन्। ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरूले निःशुल्क उपचार पाउँने भएका हुन्।खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ। प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओल

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान

प्रदेश १ मा खेलाडी सम्मानसँगै निःशुल्क स्वास्थ्य उपचार हुने

विराटनगर- विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ। विराटनगरमा आइतबार आयोजित कार्यक्रममा बोर्डले प्रदेश १ का विभिन्न स्थानबाट ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको हो। सो क्रममा प्रदेशबाट विभिन्न ओलम्पिक खेलमा सहभागी ९ जना खेलाडी, एसियन खेलकुदमा सहभागी […]