नवौं राष्ट्रिय खेलकुदको खोक्रो तामझाममा प्रदेश १, खेलाडी टायर थोत्रा म्याटमा अभ्यास गर्दै

मोरङ – पेसाले अनिल ठाकुर विराटनगरमा सैलुन व्यवसायमा आबद्ध छन्। बुबाबराजुदेखि सम्हालिँदै आएको ‘कपाल काट्ने’ पेसाले ३८ वर्षीय ठाकुरको जीवनयापन हँुदै आएको छ। तर, उनी सो पेसाबाहेक खेलकुदमा पनि उत्तिनै रुचि राख्ने गर्छन्। विराटनगरमा जन्मिएका उनी सानैबाट सहिद मैदानवरिपरि र कभर्ड हलमा हुने जिम्नास्टिक खेलमा आकर्षित भए। उनी २२ वर्षदेखि जिम्नास्टिकमै आबद्ध छन्। तर, हिजो […]