राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व

झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ।

सम्बन्धित सामग्री

पशुपतिनगर भन्सारमा एक करोड ३४ लाख राजस्व संकलन

इलाम : इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा  एक करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ।यो लक्ष्यको ६९.९६ प्रतिशत हो। आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले  एक करोड दुई हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए। यस्तै आव २०७८/७९ मा रु दुई करोड ५३  लाख ४० ह

तीस करोड ८४ लाख राजस्व संकलन

जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु ४४ करोड ६८ लाख […]

राहदानीबाट चार करोड ४२ लाख राजस्व संकलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख राजस्व संकलन भएको छ।

झापामा राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व संकलन

झापा- झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए। सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए। […]

जलेश्वर भन्सार कार्यालयद्वारा नौ करोड ३४ लाख राजस्व संकलन

जलेश्वर- महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार […]

लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन

महेन्द्रनगर– कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।  कार्यालयले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ […]

कर्णाली प्रदेशमा जडिबुटीबाट तीन करोड भन्दा बढी राजस्व

सुर्खेत  : जडिबुटीको भण्डारका रूपमा रहेको कर्णालीमा तीन करोड भन्दा बढी राजस्व संकलन भएको छ।प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०७८÷०७९ मा जडिबुटीतर्फ राजस्व संकलनमार्फत कुल ३ करोड ३६ लाख नौ हजार ५८८ रुपैयाँ राजस्व संकलन गरेको हो।वन क्षेत्रका काठ–दाउरा बिक्री मार्फत दुई करोड ११ लाख १८ हजार ८०७ रुपैयाँ राजस्व आम्दानी गरी कुल पाँच करोड ४७ लाख २८ हजार तीन सय ९५ रुपैयाँ राजस्व आम्दानी गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।कर्णालीमा ७

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्य अभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब

महेशपुर भन्सारद्वारा २७ करोड ३० लाख राजस्व सङ्कलन, अहिलेसम्मकै बढी

महेशपुर भन्सार कार्यालय नवलपरासीले एक वर्षमा २७ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कुल २७ करोड ३० लाख २१ हजार २५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यो राजस्व सङ्कलन अहिलेसम्मकै बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।कार्यालयले गत आर्थिक वर्षमा १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो तर यसवर्ष राजस्वमा वृद्धि हुँदै गत वर्षको तुलनामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत वर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा क

लक्ष्यभन्दा आठ करोड बढी राजस्व संकलन

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको  आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा संकलित राजस्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैयाँ