लगानीमैत्री वातावरणको माग गर्दै उद्योगी, व्यवसायीको प्रदर्शन

विराटनगर : मोरङका व्यापारीहरूले लगानीको वातावरण गर्नुपर्ने‚ ब्याजदर घटाउनुपर्नेलगायतका माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलवार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।स्वदेशी उद्योग प्रवर्द्धन गर्नुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने, बैंक ब्याजदर घटाउनु पर्ने, संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्नेलगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म

सम्बन्धित सामग्री

भ्याट खारेजीको माग गर्दै जनकपुरमा आलु प्याज व्यवसायीको प्रदर्शन

२३ असार, जनकपुरधाम । आलु प्याज व्यवसायीले जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरको पेठिया बजारबाट दर्जनौंको संख्यामा निस्केका आलुप्याज व्यवसायीले जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेका हुन् । आलु प्याजमा सरकारले लगाएको १३ प्रतिशत भ्याट खारेज गर, खुल्ला नाका बन्द गर लेखिएको ब्यानर र प्ले कार्डसहित प्रदर्शन गर्दै जनकचोकमा पुगेर उनीहरुले कोणसभा गरेका छन् । कोणसभामा […]

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

चर्को ब्याजदर घटाउन माग गर्दै बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

बाजुराका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुपर्ने माग सहित बजार बन्द गराएका छन्।...

चर्को ब्याजदर घटाउन माग गर्दै बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

बाजुराका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुपर्ने माग सहित बजार बन्द गराएका छन्।...

चालु पूँजी कर्जा मार्गदर्शनविरुद्ध बारामा व्यवसायीको प्रदर्शन

२६ मंसिर, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका व्यवसायीले चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेजीको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । नेपाल राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको उक्त मार्गदर्शन खारेज गर्नुपर्ने माग राखेर उनीहरुले सडकमा प्रदर्शन गरेका हुन् । चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर, करदाताको रक्षा गर, बैंकको ब्याजदर र सेवा शुल्क घटाऊ, […]

बैंकको ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीको प्रदर्शन

३१ असोज, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने, असोज मसान्तमा बुझाउनुपर्ने व्याजको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरुको माग छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीको प्रदर्शन

२८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन

उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।...

माइतीघरमा यातायात व्यवसायीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा माइतीघरमा र्‍याली निकालिएको हो।र्‍यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो। व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन्।केही तस्वीर झलक :