काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा माइतीघरमा र्याली निकालिएको हो।र्यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो। व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन्।केही तस्वीर झलक :