३१ असोज, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने, असोज मसान्तमा बुझाउनुपर्ने व्याजको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरुको माग छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर […]