सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देबु सदाको चिसोका कारण मृत्यु भएको हो।
राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर...
सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् । बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।
खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।
...
एक सातादेखिको निरन्तर वर्षातका कारण डोल्पामा चिसो बढ्दा एकजनाको मृत्यु भएको छ। उपल्लो डोल्पा जाने क्रममा ठुलीभेरी नगरपालिका–७ बस्ने नरेन्द्र विकको चिसोका कारण फोक्सुण्डोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका...
दाङ । चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
सोमबार बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला परेको शर्माले बताए ।
पाल्पा । तानसेनमा चिसोले एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो ।
तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ...
पाल्पा । तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ । अस्पतालमा लगिएका […]
हेटौंडा : उत्तरी मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा हिउँ खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ।शनिबार चित्लाङमा हिउँ खेल्ने क्रममा अत्यधिक चिसोको कारण एक युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले प्रहरी टोली घटनास्थल पुगिनसकेकाले मृतकको विवरण खुल्न बाँकी रहेको बताए।उनले हिउँ खेल्ने क्रममा एकजनाको मृत्यु भएको खबर आफूहरूले पाएको र प्रहरी टोली त्यसतर्फ गइरहेको बताए।दासले अत्यधिक चिसो (हाइपोथरमिया) कारण युवकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको जानकारी दि
सिरहामा चिसोका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका १ अर्नामाका ६३ वर्षीया पल्टी सदा रहेकी छन् । सदाको आज विहान पौने ५ बजे चिसोले कठ्याग्रिएर...
शीतलहरका कारण सोमबार बिहान एकजनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको शीतलहरका कारण मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिइन् ।
राति खाना खाएर सुतेका ६५ वर्षीय ठाकुरको चिसोले...
३ पुस, मार्तडी । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला …