इन्द्रेणी कम्प्लेक्सको पार्किङ्गमा विस्फोटक पदार्थ राखेको आरोपमा एक जना पक्राउ

२६ पुस, काठमाडौं। प्रहरीले काठमाडौंको बिजुलीबजारस्थित ‘इन्द्रेणी कम्प्लेक्स’ को पार्किङ्गमा विस्फोटक पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१० घर भएका ३३ वर्षीय महेश के.सी.खत्री रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्‍वरबाट खटिएको नेपाल प्रहरीको टोली उनलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउमा परेका उनीमाथि विस्फोटक पदार्थ ऐन कसूर मुद्दा […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।