अन्तिम समयमा आएर परिवर्तन भयो संसदको कार्यसूची

प्रतिनिधि सभा नवौँ अधिवेशनको दोस्रो बैठकको कार्यसूची अन्तिम समयमा आएर परिवर्तन भएको छ ।  यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश प्रस्ताव पेश गर्ने लगायत २९ वटा कार्यसूची थियो । तर, अहिले ६ वटा मात्रै कार्यसूची राखिएको छ ।  आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।  संसद बैठक केहीबेरमा शुरू हुँदैछ । 

सम्बन्धित सामग्री

चैत ३० गतेसम्म प्रतिनिधिसभाको कार्यसूची तय

काठमाडौं – प्रतिनिधि सभाले चैत ३० गतेसम्मको कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार चैत १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ । चैत २७ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची छ । चैत दुई गते प्रस्तुत गर्ने तय भएर हटेको […]

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।  आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।  यस्तो छ कार्यसूची !

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

यस्तो छ प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूची

प्रतिनिधि सभाको दोस्रो बैठक आइतबार साँझ बस्दै छ । अबको बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । यस्तो छ कार्यसूची : -अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) को प्रावधान माथि सदनमा छलफल गरियोस्” भनी प्रस्ता

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । यस्तै प्

एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने भएको छ । यस्तो छ कार्यसूची ः:

संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ। साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने चर्चा भए पनि संभावित कार्यसूचीमा राखिएको छैन।

यस्तो छ संसद बैठकको ३२ बुँदे कार्यसूची

प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत ३२ बुँदे कार्यसूची तय भएको छ ।  संघीय संसद सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ ।  ३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कैयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ ।  अधिवेशनको पहिलो बैठकमै नेकपा एमालेले सभामुख अग्नि सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको छ ।  एमालेले आफूले निस्कासन गरेका १४ स...

शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको यस्तो छ कार्यसूची

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ