काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने मुल नाराका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रवर्द्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बीच पोइन्ट अफ सेल सेवाका लागि सहकार्य भएको छ । सनराइज बैंकको केन्दि्रय कार्यालय गैरीधारामा भएको एक समारोहमा सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत […]