बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री

५ असोज, काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रुपमा …