न्युयोर्क- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचिलोपन प्रदर्शन गरिरहेको भए पनि आगामी दिनमा केही महत्वपूर्ण जोखिमहरू कायमै रहने बताएकी छन् । आइतबार अमेरिकाको न्युयोर्कमा आयोजित कतार इकोनोमिक फोरमको विशेष कार्यक्रममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण सेवा लागत तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको […]